Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
जीवनशैली

भोटेकोशी बाढीपछि हराए मामा–भान्जा

भोटेकोशी बाढीपछि हराए मामा–भान्जा
स्रोत: Annapurna Post

विराटनगर: रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि मोरङका मामा–भान्जा सम्पर्कविहीन छन्। विराटनगर महानगरपालिका–५ का सोमप्रसाद कट्टेल र बेलबारी नगरपालिका–११ का अनोज धमला बाढी आएको दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन्।भदौ १० गते बिहान करिब ८:४४ बजे सोमप्रसादले परिवारलाई फोन गरेका थिए। उनले आफूहरू रसुवाको टिमुरे पुगेको र अब करिब १० मिनेटमा भोटेखोला पुग्ने बताएका थिए। त्यसपछि भने उनको फो

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।